फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
• सामूहिक बलात्कारको विरोधमा भारतमा विद्यार्थीको प्रदर्शन निरन्तर
• श्री बान कि मुनद्वारा पाकिस्तानमा भएको आत्मघाती बम आक्रमणको निन्दा
• भारतले चीनमा औषधी कार्यालय खोल्ने
• सामूहिक बलात्कारमा संलग्न 6 जना भारतीय प्रहरीको नियन्त्रणमा
• एउटा पाकिस्तानी बस आक्रमणमा परी 10 जनाको मृत्यु
• पाकिस्तानद्वारा भारतीय सुरक्षा एजेन्सीमाथि दोषारोपण
• नेपाल सरकारद्वारा छ कर्मचारी निलम्बित
• भारतीय नव विदेशमन्त्रीद्बारा भारत-चीन सम्बन्धमा सकारात्मक धारणा व्यक्त
• पाकिस्तानी सेना र सशस्त्र शक्तिबीच भिडन्त
• पाकिस्तानको कराचीमा गोली चलेका घटनाहरूबाट कम्तीमा छ जनाको मृत्यु
• भारतीय माथिल्लो सभाबाट बाह्य लगानीसम्बन्धी एक विधेयक पारित
• जलवायु परियोजनाका लागि विभिन्न छ मुलुकले आर्थिक समर्थन
• नेपालका राष्ट्रपतिद्वारा नयाँ सर्वसम्मत प्रधानमन्त्रीको नाम दिन दलहरुसमक्ष फेरि म्याद थप
• पाकिस्तानको राजमार्ग निर्माण गर्नका लागि चीनद्बारा सहायता सम्बन्धी हस्तक्षर समारोहको आयोजना
• वाजिरिस्तानमा अमेरिकी ड्रोन हमलामा चारको मृत्यु
• जलवायु परिवर्तनका कारण छिट्टै नेपाल सहितका भूभागमा पानीको संकट उत्पन्न हुने इसिमोडको चेतावनी
• गोरु जुधाउने प्रतियोगितालाई व्यवस्थित बनाउन सम्मेलनको आह्वान
• आगलागीका कारण पूर्वी नेपालको झापास्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा सत्तरीभन्दा बढी टहरा जलेर नष्ट
• अमेरिका र पाकिस्तान अलकायदा संगठनलाई पूर्ण रुपमा समाप्त पार्नका लागि संयुक्त प्रयास गर्न सहमत
• सीमा क्षेत्रमा शान्ति कायम राख्न भारत र चिनियाँ अधिकारी एकमत
• भारतद्वारा नेपाली सीमा क्षेत्रमा डिजिटल क्यामरा जडान
• सन्2012 नेपाल चीन पुस्तक प्रदर्शनी शुरु
• पाकिस्तानको एउटा प्रहरी कार्यालय आत्मघाती बम विस्फोट
• चिनियाँ परराष्ट्रमन्त्री याङ चे छद्बारा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटघाट
• नेपाली समाजसेवी पुष्पा बस्नेत सीएनएन हिरो 2012 बाट सम्मानित
• जलवायु सम्बन्धी पहिलो चरणको दोहा वार्ता निष्कर्षविहीन
• नेपाल चीन सम्बन्ध वर्ष 2012 मनाउन काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना । आपसी सम्बन्धको ऐतिहासिक जग बलियो रहेकोमा वक्ताहरुको जोड
• हिमपहिरोमा परेका कम्तीमा बाह्र जनाको शव भेटिएको पाकिस्तानद्वारा पुष्टी
• भारतीय प्रहरीद्वारा उत्तरपूर्वी भारतको आसाममा कर्फ्यु
• चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन विश्वकै लागि उदाहरणीय भएको नेपाल सहित विभिन्न मुलुकका राजनेताहरुको प्रतिक्रिया
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62
Webradio
सम्वाद संग्रह