|
|
|
|||||||||
|
||

सन 1962को अप्रिल महिनामा 21 वार्षिय ब्रुस लिले सेआत्तलेको चाइना थानमा "जन फान को शु दुतावास" स्थापना गरी त्यहाँका जनताहरुलाई चिनियाँ कोन फ सिकाउनु भयो। सन 1964मा अमेरिकाको क्यालिफोर्निया राज्यमा आयोजित अमेरिकी कराते पुरस्कारमा 24 वर्षिय ब्रुस लीले च्याम्पिन्शिप पाउनु भएको थियो। गत शताब्दीको 70 दशकमा चिनियाँ कोन फ सम्बन्धी चलचित्र विश्वमा चोकआदरणीय भएको थियो, त्यो समयमा श्री ब्रुस लिको नाम धेरै उच्च छ।
सन 1965-1971को समयमा ब्रुस लीले हलिउडमा "उषाकालमा पुनःआइपुगी", "चमेरा सरको उपाधि पाउने व्यक्ति" आदि टि भि नाटकहरुमा अभिनय गर्नुभएको छ। उहाँले अमेरिकी फु छि, मिकाउमे आदि चलचित्र कम्पनिका धेरै चलचित्रहरुमा अभिनेताको रुपमा खेल्नु भएको थियो। तर उहाँले अभिनय गर्नुभएको प्रसिद्ध चलचित्रहरुमा सन 1955मा प्रदर्शित "कु सिन स्यो लै",सन 1957मा पर्दर्शित "लै यु", सन 1971मा प्रदर्शित "शान शान ताइ स्योन", सन 1972मा प्रदर्शित "जिन उ मन", सन 1972मा प्रदर्शित "मन लोन को ज्यान", सन 1978मा प्रदर्शित "सि वान यौ सी" आदि चलचित्रहरु हुन।

तर सन 1973को जुलाई महिनाको बीस तारिखका दिन औषधिबाट शरीरमा हुने एलर्जीको कारण ब्रुस लीको मृत्यु भएको थियो। उहाँको 33 वर्षको उमेरमा मृत्यु भएको थियो, उहाँको जीवन छोटो छ, तर उहाँले आधुनिक "जि जी शु" र चलचित्र कलामा धेरै ठूलो योग्दान पर्याउनु भएको छ।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||