फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नव पुतिआ सि.आर.आई. श्रोता क्लबको तुलसा रावलबाट आएको एउटा पत्र

(GMT+08:00) 2009-11-09 19:21:51

शुभकामना

श्वै के दिउँ शुभकामना

सि.आर.आई. तिमीलाई

तिम्रा ति अनमोल कृतिहरु

छदै जाउ हामीलाई।

सी.आर.आई तिमी वस्ने गरे

यी दुःखी पाठकहरुका धउकन र आँखामा

रेगीचेगी फुलहरु फुलिरहोस्

तिम्रा ती साहित्यीक पाखाभा।।

तिम्रा ती हरेक पाइलाहरुले

सहलता नै सहलता भरेन सकोस्

तिम्रा ती साकित्यीक सन्दर फुलहरु

विश्व भरकै फुनाकाठचामा फैलिनसकोस्।।

तिम्रा ती अनमोल कृतिहरु सधै

आकाशको जूनजस्तो चम्कि रहोस्

तिम्रा ती फगतिका पाइलाहरु सधै

फगतिज्ञील पथतिर लम्कि रहोस्र।।

नव पुतिआ सि.आर.आई. श्रोता क्लबको तुलसा रावलबाट आएको एउटा पत्र

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह