फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताको चौतारो

(GMT+08:00) 2010-02-11 14:46:50
आदरणीय कार्यक्रम संचालक ज्यू। सी आर आइ नेपाली सेवा जनगणतन्त्र चीन कुशल रहेर नपाली सेवाका सबै भित्र र पदाधिकारीहरुमा सादर नमस्कार। लगातार रुपमा नेपाली सेवाका कार्यक्रमहरु सुन्ने र वेभसाइटमा हुने काम नियमीत जारीछ। आशा छ कि तपाईहरुले पनि मलाई विर्सनु भएको छैन होला। कामको व्यस्तता र समयमावले नियमित रुपमा तपाईहरु संग पत्रचार गर्न भ्याइएको छैन त्यसका लागि क्षमा चाहन्छु। सबै भन्दा पहिले नेपाली सेवाले आफ्नो वेभसाइट लाई परिमार्जन गरेर नयाँ लुक दिनु भएकोमा र समय सापेक्ष सुधार गर्नु भएकोमा सि आर नेपाली सेवा लाई मुरी मुरी धन्यवाद छ। हाल आएको नया वेभसाइट निकै आकर्षक रहेको छ भने ब्रोज गर्न पनिमहिलेको तुलनामा निकै सजिलो र पहिलेको भन्दा बढी विषय समेटिएकोमा तपाईहरु वास्तवमा धन्यवादको पात्र हुनु हुन्छ। त्यसको साथै नया वेभ साइटमा मेरो पत्र विशेष ग्राहयता दिएर राखी दिनु भएकोमा पनि हाम्रो क्लवको तफबाट भुरी मुरी धन्यवाद छ। भुपाल श्रेष्ठ
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह