फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ वर्ष सन् 2010 को शुभकामना

(GMT+08:00) 2010-02-18 19:10:25
नयाँ वर्ष सन् 2010 को सुखद उपलक्ष्यमा सी आर आई नेपाली सेवाका सम्पूर्ण सञ्चाल क दाजु भाई तथा दिदी बहिनीहरुमा सुख, सुस्वास्थ्य, दीर्घायु, अटल सौभाग्य एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । चिनीया जनताहरुले नयाँ वर्ष अत्यन्तै हर्षोल्लास, खुसियालीका साथ भाईचारा र वन्धुत्वको भावना देखाउँदै मनाउनु हुनेछ भन्ने आशा राख्दै यो नयाँ वर्ष चिनमा मात्र होईन विश्वकै जनताहरुको मनमा सुख शान्ती र समव वृद्धि ल्याहोस भन्ने कामना गर्दछु । नेपाली सेवाले नेपाली भाषा साहित्यको उत्थानमा अमूल्य योगदान अर्पित गर्दै नेपाल र चीन बीचको मैत्री सम्बन्धलाई अरु बढी घनिष्ठ र जनस्तर सम्म विकसित गराउन सेतुको भूमिका निर्वाह गरेको कुरा कसैले नकार्न सक्दैन । सी.आर.आई. नेपाली सेवाको यो सह्राहनिय र प्रशंसनिय कार्यका निम्ति यसमा कार्यरत सम्पूर्ण पदाधिकारीज्यूहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै नयाँ वर्ष दुई हजार दस मा यस सेवाले सूचनाको संवाहक बनी अरु राम्रा र प्रभावकारी कार्यक्रमहरु पस्कन सफल बनोस् ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह