फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताको चौतारो

(GMT+08:00) 2010-04-01 16:40:33
  कुशल रहेर नपाली सेवाका सबै भित्र र पदाधिकारीहरुमा सादर नमस्कार।

  लगातार रुपमा नेपाली सेवाका कार्यक्रमहरु सुन्ने र वेभ साइटमा हुने काम नियमीत जारी छ । आशा छ कि तपाईंहरुले पनि मलाई विर्सनु भएको छैन होला । कामको व्यस्तता र समयमावले नियमित रुपमा तपाइहरु संग पत्राचार गर्न भ्याइएको छैन त्यसका लागि क्षमा चाहन्छु । सबै भन्दा पहिले नेपाली सेवाले आफ्नो वेभसाइट लाई परिमार्जन गरेर नया लुक दिनु भएकोमा र समय सापेक्ष सुधार गर्नु भएकोमा सि आर नेपाली सेवा लाई मुरी मुरी धन्यवाद छ । हाल आएको नया वेभ साइट निकै आकर्षक रहेको छ भने ब्रोज गर्न पनि महिलेको तुलनामा निकै सजिलो र पहिलेको भन्दा बढी विषय समेटिएकोमा तपाइहरु वास्तवमा धन्यवादको पात्र हुनु हुन्छ । त्यसको साथै नया वेभ साइटमा मेरो पत्र विशेष ग्राहयता दिएर राखी दिनु भएकोमा पनि हाम्रो क्लवको तफबाट भुरी मुरी धन्यवाद छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह