फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी.आर.आई.को सुगन्धले चारैतिर छाई दियो

(GMT+08:00) 2011-02-01 20:21:08
      टाँडी 8, धरधरै मोरङ्गका एक जना नियमित श्रोता अनिल ' विश्वास ' पौडेलले हाल हामीलाई पठाउनुभएको एक पत्रमा सी.आर.आई नेपाली विभागको कार्यक्रम तीन वर्षसम्म सुन्नुभएको अनुभव बारे प्रस्तुत गर्नुभएको छ। एएटा कविता उहाँको पत्रको शुरुवतमा राखिएको छ। कविताको भनाइ यस प्रकार छ - आकाशमा तारा धेरै जुनको ज्योति राम्रो। कानको बाटो मनमा पस्यो सी.आर.आई. यो मोति हाम्रो। टोलाएर बस्दा बस्दै मन बललाई दियो। सी.आर.आई.को सुगन्धले चारैतिर छाई दियो। त्यसपछि उहाँले लेख्दै भन्नुभयो- विगत तीन वर्ष देखिको म यस सी.आर.आई. रेडियो सेवाको नियमित श्रोता हुँ। लगातार रेडियो सुन्ने तथा पत्र पठाइरहेको छ। हजुरहरुले मेरो तथा म जस्ता लाखौं करोडौं श्रोता साथीहरुको सी.आर.आई. प्रतिको प्रेम दर्शाउन अझ पुलको काम गर्ने सामग‍रीहरु पठाउनुभएको छ। प्रचुर हर्षको बाँध टुटाई फेरी यो पत्र कोरेको छु।

      माथि उल्लेख गरे झैं असंख्य श्रोताको मनमा सहि प्रश्तुतीमार्फत डेरा जमाएर बस्न सफल यो प्रसारण सेवा अझ तिव्र तिव्र विकास तथा प्रगतिको पथमा अगाडी बढ्न सरिरहनु भन्ने आशा गर्छौं। कदम मात्र बढाइरहनुहोस न । त्यहाँबाट हामी बाटो देखाउन सक्दो प्रयास गर्टौ अवस्य नै । दाजु तथा दिखीहरुको भाषागन दक्षता बुझ्न हामी जागरुक छौं। प्रश्तुतीकरणले लोभ्याएको छ। मीहित पारेको छ। त्यसको लागि धन्यवा। आगामी दिनहरुमा पनि सक्दो प्रयास गर्नेछु।

      सी.आर.आई.को पलपल तरंगमा तरंगीत हुन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह