फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताको कानलाई अव सी.आर.आई रेडियो सुन्ने बानी परेको छ

(GMT+08:00) 2011-01-18 18:52:29

      आजको श्रोता सहभागिता कार्यक्रममा हामी खास गरी नेपाली सेवाका केही सी.आर.आई. श्रोता क्लवबाट आएका मिठो मिठो पत्रहरु प्रसारण गर्नेछौं।

      अव सुनौं - मित्रवत नेपाली रेडियो श्रोता क्लवका एक जना सदस्य प्रवीण खड्का " इट कम "ले हामीलाई पठाउनुभएको एउटा पत्रमा आफ्नो हृदयको भाववना पोखेर भन्नुभयो-

      मेरो मन लाइयो। सी.आर.आईले झन् झन् आकर्षित पार्दै लागेको छ। मेरो कानलाई अव सी.आर.आई रेडियो सुन्ने बानी परेको छ। मेरो आँखालाई मितेरी पुल पत्रिका पढ्ने रहर जान लागेको छ। मेरो हातहरुलाई सी.आर.आईलाई पब लेख्न लम्किन थालेका छन्। मेरो औंलाहरुले सी.आर.आई रेडियो टोन गर्न ब्यस्त हुन थालेका छन्।

      मेरो कानहरु सी.आर.आईका राम्रा राम्र उपहारहरुले सजिन थालेका छन् साथै मेरो ढुकढकीले पनि सी.आर.आईलाई सुटक्क लुकाउन थाली सकेको छ।

      त्यसैले यो सी.आर.आई हामी दुइ बीच मितेरी पुल बनी हाम्रो बजिकत्वलाई अझ प्रगाढतर्फ लम्काओस भन्दै जिदा हुन चाहन्छु।

      तलुवा 4, कोसेली चउर, ओखलढुंगा सगरमाथा, ओखरढुंगा सी.आर.आई श्रोता क्लवका अध्यक्ष फणिन्द्र श्रेष्ठले नेपाली विभागका पत्र मञ्जुषा नियमित कार्यक्रम एक दमै मन पराउनुहुन्छ।

उहाँले हामी लाई पठाउनुभएको पत्रमा भन्नुभयो-

      नेपाली विभागले श्रोताहरुका लागि उतिनै रोचक चाख लाग्दो जानकारीमूलक कार्यक्रम पत्र मञ्जुषा मेरोलाई विद्यालयकै पाठ वन्न सफल रहेको छ। म यस कार्यक्रमको नियमित निरंतरता दिने एक श्रोता पनि हुँ। मलाई लाग्छ यो कार्यक्रमले नेपाल र नेपालीको 639 इ .सं. देखिको चिनियाँ तिव्वतिय सम्राट सङचन गम्पोले नेपाली दिच्छिवि वंशका राजकुमारी भृकुटीसंग विवाह गरी नेपाल चीन बीचको नाता अझ नजीकको बनाएर चिनियाँ जनात पनि केही नेपाल आउने र नेपाली जनताहरु पनि चीन जाने क्रम अगाडी बनी रहेको फाटफूट रुपमा थियो अहिले आएर यस स१म्बन्धलाई अझ व्यापक फराकीलो दविलो बनाउने प्रयास हामीहरुको पनि काँधमा आएको छ।

      श्रोताहरु, अध्यक्ष फणिन्द्र श्रेष्ठले हामीलाई पठाउनुभएको पत्रमा कति मिठो मिठो कुरा हामीलाई खुवाउनुभयो। यहाँ हामीले उहाँलाई धेरै धेरै धन्यवाद भन्नुका साथै नेपाली विभागका सबै कार्यकर्तालेआ-आफ्नो काममा झन् झन प्रयास गर्नु पर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह