फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श छुआन प्रान्त जाने मेरो अभिरुची " सम्वन्धी ज्ञान विज्ञान प्रतियोगितामा पुरस्कार प्राप्त विजेताहरुको नामावली पहिलो

(GMT+08:00) 2011-08-30 19:06:52
      यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोता, नमस्कार। सी.आर.आईद्बारा यस अघि सन् 2006 र 2008मा श छुआन प्रान्तको पर्यटन सम्बन्धी प्रतियोगिताको आयोजना गरिएको थियो। जसबाट विश्वव्यापी श्रोता र इन्टरनेट प्रयोगकर्ताहरुलाई श छुआन प्रान्तको प्रशस्त प्राकृतिक पर्यटकिय दृश्य र भिन्ना भिन्नै किसिमका रीति-रिवाजको वारेमा परिचय दिइएको थियो।

      सन् 2010मा विश्वव्यापी श्रोता र इन्टरनेट प्रयोगकर्ताहरुलाई श छुआन प्रान्तीय जन सरकार र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको अन लाइनले संयुक्त रुपमा फेरि " श छुआन प्रान्त जाने मेरो अभिरुची " सम्वन्धी ज्ञान विज्ञान प्रतियोगिताको आयोजना यही वर्षको जनवरी 1 देखि जुलाई 1 तारिखसम्म गरेका थिए।

      हाम्रा श्रोता र इन्टरनेट प्रयोगकर्ताहरुले आफ्नो निबन्ध, फोटो, चित्र र हस्तकलाका बस्तुमार्फत आफ्नो मनमा रहेको श छुआन प्रान्तको दृश्यको वर्णन गरी हामीलाई पठाउनुभएको छ।

      विशेष पुरस्कार प्राप्त विजेता 10 जनाले सन् 2010 को सेप्टेम्बरमा चीनको श छुआन प्रान्तमा निशुल्क रुपमा निरीक्षणभ्रमण गर्ने मौका पाउनु भएको छ। यहाँ खुशीको कुरा के हो भने हामीले उल्लेख गर्नु पर्छ। हाम्रा सक्रिय र नियमित श्रोता उमेश रेग्मीजीले पनि यही ज्ञान विज्ञान प्रतियोगितामा विशेष पुरस्कार पाउनुभएको थियो।

      उमेश रेग्मीजी सेप्टेम्बरको दुई तारिख काठमाण्डौबाट प्रस्थान गर्दै चीनको श छुआन प्रान्तको छन तु शहरमा आइपुग्नुभएको थियो। उहाँ विशेष पुरस्कार प्राप्त अरु बाँकी 9 जनासंगै एक सातासम्म छन तु शहरमा बसेर घुम्नुभएको थियो। यसका साथै छन तु शहरको रमणिय दृश्य र त्यहाँका रीति रिवाज पनि धेरै थाहा पाउनुभएको थियो। त्यस पछि उहाँ चीनको राजधानी पैचिंगमा बस्नुभएको थियो। उहाँले सी.आर.आई.को भवनको निरिक्षण गर्नुका साथै पैचिंगको अन्य स्थानमा पनि घुम्ने मौका पाउनुभएको छ।

      श्रोता मित्रहरु, अब हामी प्रथम पुरष्कार प्राप्त विजेताहरुको नामावली प्रसारण गर्नेछौं।

      1*अनिल ' विश्वास ' पौडेल

टाँडी 8, धरधरै मोरङ्ग

      2*उज्वल ढुंगाना

हरिऔन 2,

पुरानो बजार, सर्लाही

जनकपुर

      3*उत्तमनाथ सापकोटा (शिक्षक)

खाल्टेगाउँ, फर्क माध्यमिक विद्यालय

कास्की जिल्ला, सिद्ध गाविस-7,

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह