फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नव वर्षलाई मनाउने एउटा सुखमय गीत

(GMT+08:00) 2009-12-29 18:48:17

          नयाँ वर्ष 2010 आएको छ। यस उपलक्ष्यमा सि आर आई नेपाली सेवाका सबै सहकर्मिको तर्फबाट श्रोताहरुमा म नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

         समयको गति कति छिटो छ। सन् 2009को सिँहावलोकन गर्दा हरेक मानिसका सामु सुखमय तथा दुखको अनुभव देखापरेका छन्। यि सबै अनुभव हाम्रा महँगा धन हुन। नयाँ वर्षमा हामीले आत्मविश्वास र आशावादी भावनाले सुखको कामना गर्नुका साथै कठिनाइको समाधान गर्ने अठोट गरेका छौं। विभिन्न मुलुकका जनताले स्वतन्त्रता,समानता,मेलमिलापयुक्त र खुशियालीका साथ मानव जातिको शान्ति र विकासका उपलब्धिको संयुक्त रुपमा उपभोग गर्नका लागि हामीले हातमा हात मिलाएर संयुक्त रुपमा प्रयास गर्दै जानु पर्छ ।

        अब हामीसँगसँगै चिनियाँ गायिका टोलि एस एच इद्बारा गाइएको एउटा सुन्दर नयाँ विश्व नाउँको सुखमय गीत सुन्नुहोस।

सुन्दर नयाँ विश्व

बाल-बालिकालाई सिकेर अझ बढी सहनशील हुनुपर्छ

रुनु भएपछि दुखका कुरा बिर्सिन्छ

प्रिय साथी दुःख लाग्दैन

सुख समुद्र जस्तै लाग्छ

म उडिरहेको पखेटा हुँ भने सुखमय स्वतन्त्रतालाई खोज्दै रहेको छु

त्यो सुखमय स्वतन्त्रताको नाम सुन्दर नयाँ विश्व हो

माया यो सुन्दर नयाँ विश्वमा रहेको छ

मैले आत्मविश्वासको अनुभवलाई मन पराएको छु

तपाईंको हाँस्ने अनुहार देवदूत जस्तो लाग्छ

मै सधैं नै तपाईंको साथि हुँ

हाम्रो मन सदा सर्वदा बृद्ध हुने छैन

सो सुन्दर नयाँ विश्वमा आउन स्वागत छ

सबै सपना क्रमशः पूरा हुनुपर्दछ

श्रोता,गत वर्षमा तपाईको सपना पूरा भएको छ कि नभएको छ?र नयाँ वर्षको आरम्भमा तपाईंको के के कल्पना रहेको छ। मेरा सपना भनेको आफ्नो परिवार स्वास्थ्य र खुशी रुपमा जिवन बिताउँदै जाने छ,आफ्ना सहकर्मीहरुको काममा अझ बढी सुचारु र सफल पार्ने छ,नेपाली सेवाका लागि मेरो काम गर्ने शक्ति अझ बढी माथि उकास्ने छ, नेपाली प्रसारण कार्यमा अझ बढी नेपाली श्रोतासित साथि बन्ने छ। तपाईंले हामीलाई इमाल वा पत्र पठाएर आफ्नो सपना बोलाउन हामीले आशा गरेका छौं। अब हामीसंगसंगै चिनियाँ गायिका फ्वान भे छिद्बारा गाइएको एउटा सपना सम्बन्धी गीत सुन्नुहोस।

शुरुवात कल्पना

पहिले हामीले वास्तिकतामा परी विफल पाएका छौं

जसबाट सफल प्राप्त गर्न सक्दो प्रयास चाहिन भन्ने अनुभव थाहा पाएका छौं

पहिले वास्तिकताले हाम्रा दावालाई ध्वस्त गरेको छ।

जसबाट हामीले अझ बढी टाढातर्फ जान कतिपय प्रयास चाहिने कुरा थाहा पाएका छौं

आँसुलाई लुकाएर आफ्नो साहस लिन्छ

थकाइ लाग्दा एउटा सुगन्ध सुँध्छ

जिवन बिताउने बाटोमा साथीको समर्थनका साथ हामी झन झन बलियो हुँदै जान्छौं

शुरुवात कल्पना हाम्रा हातमा रहेको छ।

सबैभन्दा जान मन पराएको ठाउँ निकट भविषयमा हामीलाई पर्खन्छ

त्यसैले हामीले उक्त ठाउँतर्फ जाने बाटोमा त्याग्नसक्दैन

हाम्रा शुरुवात सपना अन्तमा पूरा हुन आवश्यक छ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह