फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी.आर.आई. श्रोता क्लवका अध्यक्ष हेमन्तराज काफ

(GMT+08:00) 2009-12-30 18:00:48
सी.आर.आईका आदरणीय प्रस्तोताहरुमा हार्दिक न्यानो अभिबादन । यो आउदै गरेको 2010 को उपलक्षमा हार्दिक मङ्गलमय शुभकामना । यस नयाँ बर्षको आगमनले चीन नेपाल बीचको मैत्री सम्बन्ध अझै प्रगाद बन्दै जावोस र यस सी.आर.आई.ले अझै रोचक ज्ञानबर्दक कार्यक्रमहरु प्रसारण गर्न सफल होस। जसरी सी.आर.आई.ले प्रत्यक नेपालीहरुको मुटु छुन सफल भएको छ अझै सी.आर.आई.ले प्रगति गर्दै जावोस । सम्पूर्ण सी.आर.आई.का पदाधीकारीहरु, प्रस्तोताहरु लगायत सम्पूर्ण चिनीयाँको शुस्वास्थ्य, दिर्धायु को कामना गर्दछु । जसरी सी.आर.आई.को कार्यक्रम नेपालको मैत्री एफ.एमबाट काठमाण्डौमा मात्र प्रसारण भएको छ। अब यस नयाँ बर्ष देखी मैत्री एफ.एम.ले नेपाल भरी आफ्नो प्रसारण सजिलै पुर्वक सुनाउन सफल होस् भन्दै तिब्बतमा दलाई लामाले गर्न खोजेको सम्पुर्ण षड्यन्त्रहरु अझै बिफल हुदै जाउन् र चीनको एक निति र यसको बिकास अझै हजारौ गुण बढ्दै जाओस यही छ मेरो हृदय देखीको नयाँ बर्ष 2010 को शुभकामना । चीन नेपाल संम्बन्ध अझै अमर र प्रगाढ बन्दै जाओस् ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह