फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी. आर.आई. श्रोता क्लवका सदस्य भदमान वि. क.

(GMT+08:00) 2009-12-30 18:00:30
स्वागत छ नयाँ वर्ष तिमिलाई

शुख र सान्ती लिएर आउँ ।

विदाई छ 2009 तिमिलाई दुख र अशान्ति लिएर आउ।

हर्ष उसँग मात्र बोगेर आउ 2010

दाखका अबशेष लिएर जाउ

हाम्रो आशा र भरोसा लिएर आउ

हाम्रो धेरै इच्छा पूरा गराउँ

स्वागत छ नयाँ वर्ष तिमिलाई

सी.आर.आई.लाई समेत माया दिने आउ

स्वागत छ नयाँ वर्ष तिमिलाई

हजारौँ नेपालीलाई आनन्द दिने

सी.आर.आई.को प्रगति लिएर आउ

स्वागत छ नयाँ वर्ष तिमीलाई

अशान्ती र पिडालाई पूरा भगाउँ।

स्वागत छ 2010 तिमीलाई

शुख र शान्ती लिएर आउ

शुख र शान्ती लिएर आउ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह