फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्री शैलेस्थान हामीलाई पठाउनुभएको चिठ्ठी

(GMT+08:00) 2009-12-30 18:00:11
      कुशल रहेर सर्वप्रथम कुशलताको कामना साथै आइसकेको नयाँ वर्ष 2010को शुभ उपलक्ष्यमा तपाईहरु सम्पूर्ण चिनियाँ जनता लगायत नेपाली सेवाका सम्पूर्ण सदस्य, वर्तमान निर्देशकज्यू एवं नेपाली बिभागीय प्रमुख वर्षाज्यू लगायत सी.आर.आईका सम्पूर्ण सेवाका साथीहरु लगायत सम्पूर्ण चिनियाँ जनतामा दैनिक सम्झनाका साथै नया वर्षको शुभ उपलक्ष्यमा सुस्वाथ्य, दिर्घायुएवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना म श्री शैलेस्थान सी.आर. आई.मैत्री क्लवको अध्यक्ष भूपाल दास श्रेष्ठका साथै यस क्लबको सम्पूर्ण सदस्य लगायत सम्पूर्ण नेपली जनताको तर्फबाट व्यक्त गर्न चाहन्छु ।नयाँ वर्षको शुभ दिनले हामी प्रति, हाम्रो मित्रता प्रति हरपल हर क्षणा यही कामना गरोस, यही चाहना राखोस र यसै विश्वासले हामी एक अर्का वीचको सम्बन्धमा आउँदा दिनले नयाँ आयाम थप्न सकोस। हाम्रो ऐतिहासिक सम्बन्धलाई विश्वले एउटा उदाहरणको रुपमा मित्रताको सम्बन्धलाई एउटा आस्थाको रुपमा लिन सकोस्, हेर्न सकोस। हामी सम्पुर्ण नेपाली जनताको एउटै मात्र यही कामना छ। अन्तमा पुन: एक पल्ट नयाँ वर्षको शुभ उपलक्ष्यमा मंगलमय शुभ कामनासमेत दिन चाहन्छु।

      मुजाफारगाह हयातनगर एच नं 211मा रहेको पाक एशिया लिस्ट क्लवका अध्यक्ष साबास टाछी मेहडीले त्यस क्लवका सबै सदस्य र आफ्नो तर्फबाट सी.आर.आई. नेपाली सेवालाई सन् 2010 को हार्दिक शुभ कामना उनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह