फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एडमण्ड पराजुलीले हामीलाई पठाउनुभएको एउटा पत्र

(GMT+08:00) 2009-12-30 17:59:52
      सर्वप्रथम नयाँ वर्ष 2010 को शुरु उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु। अनि नयाँ वर्षमा तपाईंमा नयाँ जोश जागर आओस साथै सु-स्वास्थ्य दिर्घायु एवं सदा उत्तरोत्तर प्रगति अनि उन्नतिको लागि हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु।

      म कार्यक्रम लोक कथा नियमित रुपमा सुन्ने गर्दछु। साथै सुन्दै पनि आई राखेको छु। मलाई कथाहरु असाधै मन पर्छ तर यहाँ मेरो विचारमा अलिकति मात्र सुधार गरेमा अझ राम्रो हुनेछ। अर्थात जुन कथा वाचन गर्नुहुन्छ उक्त कथा नाटकिय रुपमा गर्दा अझ राम्रो हुने थियो। कथाको अवस्थाको बारेमा एउटाले व्याख्या गर्ने अरुले रोल अनुसार अभिनय गर्नु पर्छ।

      आविस कम्युनिकेशन बास्रा मार्केट, कारोर डिस्ट्रिक्ट लैआह पाकिस्तामा पर्ने विश्व मेडिआ फानस क्लवका अध्यक्ष सोबैआ बाटूलले उहाँको क्लवका सबै सदस्य र उहाँको आफ्नो पक्षतर्फबाट हामीलाई एउटा बधाइ सन्देश पठाउनुभएको छ।

उहाँको भनाइ अनुसार नयाँ वर्ष 2010 आएको बेलामा नेपाली विभागलाई हाम्रो हार्दिक शुभ कामना छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह