फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जातिको नव वर्ष

(GMT+08:00) 2010-01-26 15:40:56

           तिब्बती पात्रो अनुसार, नव वर्ष तिब्बती जातिको सबैभन्दा भव्य र रमणीय जातीय महोत्सव हो। तिब्बती पात्रोको पहिलो महिनाको पहिलो दिनदेखि पन्ध्र दिनसम्म तिब्बती जातिको नव वर्षको अवधि हो। नव वर्षको पहिलो दिनको विहान सबेरै नयाँ र राम्रा लुगाफाटा लगाएका तिब्बती जवानहरु आपसमा नव वर्षको शुभ कामना आदान-प्रदान गर्छन्। राम्रा लुगा लगाएका जवानहरु नजिकैको गुम्वामा गै देवताको पूजा-आजा गर्छन्। कतिपय जवानहरु नाच-गान गर्नका लागि बजार जान्छन्। तर यही दिन नाता-कुटुम्बहरुकहाँ जानु हुँदैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह