फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ना सी जु जाति

(GMT+08:00) 2010-01-27 09:57:44

             (यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने युन नान प्रान्तमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिनमा सो जातिले तेह्र वर्ष पुगिसकेका किशोर-किशोरीहरुका लागि भव्य समारोहको आयोजना गर्ने चलन छ। प्राप्त जानकारी अनुसार, यसलाई किशोरीहरुका लागि "जामा लगाउने समारोह"र किशोरहरुका लागि "पेन्ट लगाउने समारोह"भनिन्छ। यस समारोहपछि उनीहरु ठूला मान्छेको पंक्तिमा प्रवेश गरेको मानिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह