फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बु यी जु जाति

(GMT+08:00) 2010-01-27 10:01:23

            (यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने क्वै चाउ प्रान्तमा बसोबास गर्दछन):वसन्त चाडका अवसरमा बु यी जु जातिका युवा-युवतीहरु राम्रा-राम्रा नयाँ लुगा लगाएर एक-अर्कासँग शिष्टाचार भेट गर्ने वा सँगसँगै मिलेर नाच-गान गर्ने र वन-भोज खाने गर्दछन। तीनीहरु ज्यादै रमाउँछन र अन्त्यमा आ-आफ्ना घर फर्कन्छन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह