फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अ लुङ्ग ठुन जु जाति

(GMT+08:00) 2010-01-27 10:04:38

           (यस जातिका मानिसहरु मुख्य रुपमा उत्तर-पूर्वी चीनमा पर्ने है लुङ्ग च्यान प्रान्तमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिन विहान सो जातिका युवा-युवतीहरुले सबैभन्दा पहिले आ-आफ्नो घर-परीवारका ठूला मान्छेहरुलाई विनम्रता साथ रक्सी भरिएको कप चढाएर अभिवादन गर्नुका साथै कुशलताको कामना गर्दछन र शुभकामना व्यक्त गर्दछन्। अनि त्यसपछि समान पुस्ताका मानिसहरु एक-अर्कालाई रक्सी खुवाउने र शुभकामना व्यक्त गर्नेगर्छन्। विहानको खाजा खाएपछि युवा-युवतीहरु एउटै ठाउँमा भेला भई घोडे-जात्राको आयोजना गर्ने र बाण हान्ने आदि प्रतियोगिताको आयोजना गर्दछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह