फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ता व अर जु जाति

(GMT+08:00) 2010-01-27 10:07:45

           (यस जातिका मानिसहरु मुख्य रुपमा उत्तर-पूर्वी चीनमा पर्ने है लुङ्ग च्यान प्रान्तमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिन विहान सबेरै सो जातिका युवा-युवतीहरुले दुबै हातले एक-अर्काको अनुहारमा खरानी दलिदिने चलन छ। त्यस बेला धेरैजसो सुन्दरीहरु "खरानी केटी"बनिसकेका देखिन्छन। भनाइ अनुसार, यसै तरिकाबाट यस नयाँ वर्षमा राम्रो अनाज भित्र्याउन सकियोस र सुखमय जीवन विताउन सकियोस् भन्ने शुभकामना व्यक्त गरिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह