फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जुङ्ग जु जाति

(GMT+08:00) 2010-01-27 10:10:41

          (यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने क्वाङ्ग सी जुङ्ग जातीय स्वायत्त प्रदेशमा बसोबास गर्दछन):जुङ्ग जातिका मानिसहरु वर्षको अन्तिम दिनको राति नयाँ वर्षको पहिलो दिनभरिका लागि आवश्यक खाना राम्रोसित तयार पार्न मन पराउँछन। उनीहरु त्यस खानालाई नयाँ वर्षको "स्वागत गर्ने खाना"भन्छन्। त्यस खानाले आगामी वर्षमा राम्रो अनाज भित्र्याउन सकिने र सम्पन्न जीवन बिताउन सकिने कुराको प्रतिनिधित्व गर्दछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह