फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छ्याङ्ग जु जाति

(GMT+08:00) 2010-01-27 10:13:41

         (यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने स्ठूआन प्रान्तमा बसोबास गर्दछन):वसन्त चाडको अवसरमा छ्याङ्ग जु जातिका हरेक घर-परीवारमा स्वर्गीय आफन्तहरुको सम्मानमा, उनीहरुको सम्झनामा नाम लेखिएको पाटीको अगाडि दान-दक्षिणा स्वरुप गोरु र खसीको मासु वा तिनबाट बनाइएका खाद्य-पदार्थहरु अर्पण गर्छन। त्यस बाहेक वर्षको अन्तिम दिनको राति परीवारका सबै सदस्यहरु रक्सीको भाँडाका वरिपरि बसेर घरका मालिकको निर्देशनमा रक्सीको भाँडामा जोडिएको एक मिटर जति लामो नलीबाट क्रमैसँग चुसेर रक्सी खाने चलन छ। यसो गर्दा देब्रेबाट दायाँतिरको पालो आउने गर्दछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह