फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरिया जु जाति

(GMT+08:00) 2010-01-27 10:17:57

           (यस जातिका मानिसहरु मुख्य रुपमा उत्तर-पूर्वी चीनमा पर्ने चिलिन प्रान्तमा बसोबास गर्दछन):वसन्त चाडसँग सम्बन्धित यस जातिका चालचलन यस प्रकार छन: कोरिया जु जातिका मानिसहरु हरेक घरका ढोकाका खापामा वसन्त सम्बन्धी शुभकामना लेखिएका लेखौटहरु टाँस्ने गर्दछन। विविध खाना तयार पार्छन् र"बा पो"नामक एक किसिमको खाद्य-पदार्थ खान्छन,जुन आठवटा अन्नबाट बनाइएको हुन्छ। त्यसका साथै नयाँ वर्षको पहिलो दिन विहान सबेरै त्यहाँका बासिन्दाहरु नयाँ लुगा लगाएर आफूभन्दा ठूला मान्छेहरुलाई शिष्टतापूर्वक भेटी शुभकामना व्यक्त गर्दछन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह