फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मंगोलिया जु जाति

(GMT+08:00) 2010-01-27 10:21:17

           (यस जातिका मानिसहरु मुख्य रुपमा उत्तर-पश्चिमी चीनमा पर्ने भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिन विहान रंगीबिरंगी पोशाक लगाएका युवा-युवतीहरु घोडा चढेर त्यहाँका वरिपरि रहेका मंगोलियाली शैलीका पाल (मंगोलियालीहरुको बस्ने आफ्नो विशेषतायुक्त शैलीको घर) हरुमा गई आफूभन्दा ठूला मान्छेहरुलाई शिष्टतापूर्वक भेटी शुभकामना व्यक्त गर्दछन र भलाकुसारी गर्दछन्। त्यसबाहेक मंगोलियाली जातिका मानिसहरु भव्य रुपमा देव-देवी नामक मेलाको आयोजना गर्छन्। त्यस बेला मानिसहरु मकुन्डो लगाएर नाच-गान गर्दछन जसबाट पूरानोलाई विदा गरी नयाँलाई स्वागत गर्ने आफ्नो इच्छा रहेको कुरा व्यक्त गर्न सकियोस।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह