फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समुद्र:चीन र नेपालबीचको मित्रता अमर र होस्

(GMT+08:00) 2010-02-08 09:28:01
           श्रोतागण नमस्ते , मेरो नाम समुद्र हो। मैले यस बर्षदेखि मात्र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाल सेवामा प्रवेश गरेको हुँ। र मेरो बल बुता र बुद्धिले भ्याएसम्म बढीभन्दा बढी मेहनतका साथ काम गर्दैछु। मैले आफ्नो स्नातक कक्षा समाप्त गरेपछि चीनको सञ्चार बिश्वविद्यालयमा नेपाली भाषा अध्ययन गरेको हुँ। मैले किन नेपाली भाषा नै अध्ययन गरेँ त?किनभने मेरो बिचारमा नेपाल एउटा पवित्र र सुन्दर मुलुक हो र नेपालतर्फ अभिरुचि बढाउनु मेरो बाल्यकालदेखिकै प्रगाढ इच्छा पनि थियो। त्यही आकाङ्क्षा पूरा गर्न नै मैले मेरो जीवनलाई नेपाली भाषासँग मितेरी लगाउने निर्णय गरेँ। त्यसैले आज यो समुद्र नेपाल र नेपाली दाजुभाइ-दिदीबहिनीसँग निर्भीक रुपमा मित्रताको हात बढाउन तयार भएर आएको छ। धन्यवाद।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह