फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रादिका:विद्यार्थीहरु राम्ररी पढ्लान भन्ने मैले आशा लिएको छु

(GMT+08:00) 2010-02-08 09:28:57

             मेरो नाम रादिका हो। म च्याड्ग सी प्रान्तको नान छाड्ग शहरबाट आएको हुँ।नान छाड्ग शहर चीनको दक्षिणी भागमा पर्ने भएकोले त्यहाँको मौसम निकै राम्रो र न्यानो छ। त्यहाँको मौसम नेपालको चीतवन क्षेत्र जस्तै छ।

            मैले चिनियाँ सञ्चार विश्वविद्यालयमा नेपाली भाषा सिकेको थिएँ। त्यहाँ स्नातक भएपछी मैले अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा काम गर्दै आएको छु। त्यहाँ चिनियाँ जनताको जीवन, चीनको रमणीय स्थानहरु र नेपालीलाई थाहा नभएका चीकका रमाइला कुराबारेमा म तपाईं श्रोताहरुलाई परिचय दिनेछु। यसले मलाई निकै खुशी लागेको छु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह