फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन्ध्या:कर्मचारीहरु राम्ररी काम गर्ने छन् भन्ने मैले आशा गरेको छु

(GMT+08:00) 2010-02-08 09:30:22

          मेरो नाम सन्ध्या हो । म मेरो चार सहवाथी जस्तै चिनियाँ सञ्चार विश्वविद्यालयबाट स्नातक भएपछि सि आई आरको नेपाली विभागमा काम गर्दै आएकी छु। म मीठो खाना र चियाको धेरै सौखिन छु। अध्ययन भ्रमणका क्रममा नेपाल बसेका समयमा मैले धेरैपटक नेपाली खाना खाएँ।वा। नेपालीहरूको जीवनपद्धतिमा परम्परागत भाव बढी देखिन्छ।तर नेपालीहरु ज्यादै मैत्रीपूर्ण र हार्दिक छन्। त्यसैले म नेपाल र नेपालीलाई मेरो दिलदेखि नै धेरै माया गर्छु।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह