फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सरला:बूढा बूढीहरु स्वस्थ्य हुँदै जानका लागि मैले आशा गरेको छु

(GMT+08:00) 2010-02-08 09:30:48

          मेरो नाम सरला हो। म पूर्वी चीनको च च्याङ प्रान्तमा पर्ने चिन ह्वा शहरबाट यहाँ आएकी हुँ।मलाई मेरो नाम असाध्यै मनपर्छ।किनभने सरलाको अर्थ सरल वा सजिलो हुन्छ।म सरल ह्वदय भएकी केटी हुँ।सरल भएकीले मन पवित्र पनि छ।मन पवित्र भएको हुनाले म दुःखी र कठिनाइमा परेका मानिसको दुःख देख्न सक्दिन।म तुरुन्तै सहयोग गर्न गइहाल्छु।किनकि मेरो मन कोमल र दयालु छ।यही गुण भएको कारणले गर्दा नै होला मेरा इष्ट मित्र पनि प्रशस्त छन्। तपाईंहरुले मलाई मनमा राख्नुहोस् है। धन्यवाद।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह