फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तपाईंको स्वागतमा रहेको "हाइ पाउ"मार्फत शाङहाइ विश्व एकस्पोको चीनको स्टेडिम यात्रा

(GMT+08:00) 2010-02-14 19:44:13

            "रोचक विश्व एक्सपो संङघाइमा भेटौ" ज्ञान विज्ञान प्रतियोगिताको दोश्रो भाग ——प्रिय श्रोताहरु नमस्कार। मेरो नाम "हाइ पाउ" हो। म शाङहाइ विश्व एकस्पोको शुभ सूचक हु। शाङहाइ विश्व एकस्पो यस वर्षको मे महिनाको एक तारिखका दिन शुरु हुने छ। एक सय असी भन्दा बढी दिनदेखी "हाइ पाउ"ले विश्वका विभिन्न मुलुकहरुबाट आएका मानिसहरुको शाङहाइ विश्व एकस्पोमा हार्दिक स्वागत गर्ने छ। आजको कार्यक्रममा "हाइ पाउ"ले तपाईंलाई शाङहाइ विश्व एकस्पो अन्तर्गत चीनको स्टेडिमको भ्रमण गराउछु। अहिले मैले ‌‌आजको दुई वटा प्रश्न सोध्ने छु। पहिलो शाङहाइ विश्व एकस्पो कहिलेदेखी शुरु हुदैछ?दोस्रो शाङहाइ विश्व एकस्पो अन्तर्गत चीनको राष्ट्रिय स्टेडिमको रंग के हो?यसको उत्तर हामीलाई इमेल वा पत्रबाट पठाउनुहोस्। हाम्रो ठेगाना हो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली कार्यक्रम। पोस्ट बक्स नं 4216,पैचिङ, जन गणतन्त्र चीन अथवा पोस्ट बक्स नं 405,काठमाडौं, नेपाल। हाम्रो इमेल ठेगाना हो:nepali@cri.com.cn अथवा crinepali@sina.com ।

             चीनको स्टेडिम शाङहाइ विश्व एकस्पो रड्गशालाको केन्द्र कुन ठाँउमा रहेको छ। चीनको राष्ट्रिय स्टेडिम, चीनको विभिन्न क्षेत्र सम्बन्धी स्टेडिम, हंगकंग मकाउ थाइवान सम्बन्धी स्टेडिम यी तीन वटा स्टेडिमले चीनको ठूलो स्टेडिमलाई एकिकृत गरेको छ। चीनको स्टेडिम चीनको राष्ट्रिय परिचायक हो। चीनको स्टेडिमबाट चीनको साँस्कृतिवारे जानकारी पाउन सकिन्छ, चिनियाँहरुको विचारवारे जानकारी लिन सकिन्छ र समकालीन चीनको मान्यताको पनि जानकारी पाउन सकिन्छ ।

             चीनको स्टेडिम मध्येको चीनको राष्ट्रिय स्टेडिमको कूल क्षेत्रफल शाङहाइ विश्व एकस्पोको स्टेडिमहरुमा सबैभन्दा ठूलो हो। चीनको राष्ट्रिय स्टेडिममा कडा चीनको विशेषता रहेको छ। र चीनको राष्ट्रिय स्टेडिमको रंग रातो छ। सो स्टेडिमको शैलीबाट चीनको साँस्कृतिक भावना देखापरेको छ।

             चीनका विभिन्न क्षेत्र सम्बन्धी स्टेडिम चीनका विभिन्न प्रान्तहरुको स्टेडिम हो। सो स्टेडिममा पनि चीनको राम्रो विशेषता रहेको छ। चीनका सबै प्रान्तहरु सो शाङहाइ विश्व एकस्पो मेलामा सहभागी हुने छन्। तपाईंले सो स्टेडिमलाई हिंडने चीनको विभिन्न क्षेत्रको स्थानीय अवस्थावारे केहि जानकारी पाउन सक्नुहुन्छ ।

             त्यसपछी "हाइ पाउ"ले तपाईंलाई हंगकंग ,मकाउ ,थाइवान सम्बन्धी स्टेडिममा घुमाउने छ। हंगकंग स्टेडीमको मुख्य विषय "असीमित शहर-हंगकंग" हो। सो मु्ख्य विषयले हंगकंको छ वटा विशेषता गठन गरेको छ‌। विशेषत भौगोलिक स्थल, राम्रो आधारभूत प्रबन्ध, विश्व र चीन भित्रको विभिन्न शहरमा घनिष्ठ सम्पर्क। हंगकंगको यात्रा धेरै विकसित रहेको छ। संचार सम्बन्धी प्रबिधि धेरै उच्च स्तरमा रहेको छ। हंगकंगमा पूर्वी र पश्चिमी बीचको साँस्कृति राम्रोसँग मिलाइएको छ। र दिगो विकास राम्रो शहर जीवन आदि मु्ख्य विषय रहेका छन्।

           मकाउ स्टेडिमको शैली एउटा आकर्षक खरायो जस्तो रहेको छ। र मकाउ स्टेडिमको रंग लगातारको परिवर्तन शिल छ। विश्व एकस्पो आयोजनाको अवसरमा यदी तपाईंले मकाउ स्टेडिमको भ्रमण गर्नुभयो भने एउटा खरायो लालाटिन पाउनुहुने छ।

             थाइवान स्टेडिमको शैली चीनको पुरानो "खोङ मिङ"लालाटिन जस्तै छ। र थाइवान स्टेडिमको मुख्य विषय प्राकृतिक शहर, मनको शहर" हो।

             प्रिय श्रोताहरु अव मैले आजको दुई वटा प्रश्नहरुलाई फेरि पटक दोह्रोयाउछु। पहिलो शाङहाइ विश्व एकस्पो कहिलेदेखी शुरु हुने छ?दोस्रो शाङहाइ विश्व एकस्पो अन्तर्गत चीनको राष्ट्रिय स्टेडिमको रंग के हो?यसको उत्तर हामीलाई इमेल वा पत्रबाट पठाउनुहोस्। हाम्रो ठेगाना हो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली कार्यक्रम। पोस्ट बक्स नं 4216,पैचिङ, जन गणतन्त्र चीन अथवा पोस्ट बक्स नं 405,काठमाडौं, नेपाल। हाम्रो इमेल ठेगाना हो:nepali@cri.com.cn अथवा crinepali@sina.com ।होस् त, आजको कार्यक्रम यहीं सकिन्छ। कार्यक्रमबाट हाई पाउलाई विदा दिनुहोस्, नमस्ते।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह