फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सम्बन्धित मापदण्ड

(GMT+08:00) 2010-08-25 14:39:06

 

क.      शहरको विशेष तथा आकर्षक दृश्य

प्राचीन चिनियाँ सँस्कृति, सुन्दर प्राकृतिक दृश्य विदेशी पर्यटकहरूका लागि चीनका शहरहरूको आकर्षण हो।

ख.     सुरक्षित तथा अनन्दसँग बसोबास गर्ने वातावरण

शहरले जीवनलाई अरु राम्रो बनाउनु। शहरको वातावरण एउटा शहरको पोशाक हुनुका साथै लगानीकर्ता तथा पर्यटकहरूलाई आकर्षित गर्ने प्रथम कारकतत्व हो।

ग.       मैत्रीपूर्ण तथा खुला नागरिकहरू

       शहरका सबैभन्दा आकर्षित अनुहार नागरिकहरू हुन्। मैत्रीपूर्ण तथा खुला स्वभाव अरु मुलुकहरूलाई चीनको सभ्यताको प्रदर्शन गर्ने सबैभन्दा साँचो शक्ति हो।

घ.       पर्यटनका लागि पूर्ण प्रबन्ध

       पर्यटन शहर चीनबारे विश्वलाई जानकारी दिने सबैभन्दा प्रत्यक्ष आँखिझ्याल हो। पर्यटनका लागि पूर्ण प्रबन्ध भएको शहरको अन्तर्राष्ट्रियकरण छुट्याउने तथ्याङ्क हो।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह