फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उमेश रेग्मी

(GMT+08:00) 2010-09-03 17:17:54

           उमेश रेग्मी पेशाले एक व्यापारी हो। तर उहाँले केहि पुस्तक पनि प्रकाशित गर्नुभएको छ। गत शताब्दिको 90 दशकदेखि उहाँले हाम्रो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको कार्यक्रमलाई सुन्ने गर्नुभएको छ। र सो समयदेखि नै उहाँले एउटा श्रोता क्लब गठन गर्नुभयो। उहाँले हामी नेपाली सेवालाई धेरै चिठ्ठी पनि पठाउनु भएको छ। सन 2004देखि उहाँ हाम्रो नेपाली सेवाको रेडियो मोनिटर बन्नुभयो। हरेक पटक हाम्रो रेडियोले आयोजना गर्ने प्रतियोगितामा उहाँ सकारात्मक रुपमा सहभागी हुनु भएको छ। यस पटक हाम्रो रेडियोले आयोजित "स छ्वान" सम्बन्धी प्रतियोगितामा उहाँ पुरस्कृत हुनु भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह