फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा बनेका मालसामानहरुव्दारा चिनियाँ दर्शकहरुको मन जितिसकिएको  

(GMT+08:00) 2010-10-24 19:16:21
   चीनको स छुआन प्रान्तको छङ्ग तु शहरमा आयोजित भइरहेको चीनको पश्चिमी भागको एघारौं अन्तर्राष्ट्रिय मेलामा देखाइएका नेपाली मालसामानहरुले धेरै चिनियाँ दर्शकहरुलाई जितिसकिएका छन।

        नेपाली व्यापारीहरुले नेपालको विशेषतायुक्त थुप्रै मालसामानहरु ल्याएका छन। तीमध्ये काठबाट बनाइएका बस्तु र चाँदीको चाहनाले सबैभन्दा बढी दर्शक र विशेष गरी महिलाहरुको मन जितेका छन।

        नेपालका उप-राष्ट्रपति परमानन्द झाले अस्ति नेपाली स्टलको निरीक्षण गर्नुभएको छ। चिनियाँ दर्शकहरुले नेपालमा बनेका मालसामानहरु मन पराएर किनेको कुरा देखेर उहाँलाई एकदम खुशी लाग्यो।

        नेपाल लगाएत भारत र पाकिस्तान आदि दक्षिण एशियाली मुलुकहरुबाट आएका झण्डै तीन सय व्यवसायहरुले यस पटकको मेलामा भाग लिएका छन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह