फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि आन

(GMT+08:00) 2010-12-01 10:26:01

शहरी नारा:प्राचीन चीनको जम्मथलो,पानी र पहाडको शहर

ठेगाना:चीनको मध्य भागमा पर्ने शान सि प्रान्तको मध्य-दक्षिण भाग

        शान सि शहर चीनको प्राचीन सभ्यताको जन्मथलोहरूमध्ये एक हो। क्रमशः तेह्र वटा राज्यवंश यहाँ राज्य गरी बसेका थिए। सि आन शहर चीनको इतिहासमा राज्य स्थापना गर्ने कला सबैभन्दा लामो,स्थापित भएका राज्य सबैभन्दा बढी,प्रभावित शक्ति सबैभन्दा ठूलो रहेको शहर हो। विश्वका "आठ चमत्कार"मध्ये छिन श ह्वाङ्ग योद्धा र घोडाका मूर्तिलाई एक चमत्कार मानिन्छ। जन गणतन्त्र चीनको राष्ट्रिय प्रारम्भिक राजाका भव्य समाधि पनि यहाँ विद्यमान छन्।

        सि आनको प्राकृतिक दृश्य निकै सुन्दर छ। यहाँको पूर्वी भागको भिरयुक्त सि ये ह्वा पहाड र प्राचीन राजाको अस्थायी दरबार व्हा छिङ छ रहेका छन्। यहाँको दक्षिणी भागको थाइ फिङ पहाड,चु झे नामको राष्ट्रिय जंगल तथा पार्कहरू छन्। सि आनको पश्चिमी भागमा राष्ट्रिय निकुञ्ज पनि रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह