फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हार्बिन

(GMT+08:00) 2010-12-01 10:24:36

शहरी नारा:ठण्डा शहरमा देखिएको युरोपेली दृश्य

ठेगाना:चीनको उत्तर-पूर्वी भागको सबैभन्दा उच्च क्षेत्रमा पर्ने है लङ्ग च्याङ्ग प्रान्तको दक्षिण-पश्चिमी भाग

          हार्बिन एउटा आधुनिक,सभ्य,सुन्दर ,ऐतिहासिक तथा साँस्कृतिक शहर हो। इतिहासमा युरोपेली संस्कृतिको प्रभावमा परेका कारण यहाँको शहरी निर्माण तथा नागरिकको जीवनमा युरोपेली विशेषता रहेको छ भने पूर्वी मस्को वा पूर्वी पेरिसको रुपमा पनि यस शहरलाई हेर्ने गरिन्छ।

         हिउँद ऋतुमा हार्बिन शहरलाई "ठण्डा शहर"भन्ने गरिन्छ । हरेक वर्ष हार्बिन शहर हिउँदे चाड संस्कृति,खेलकुद,कला,अर्थतन्त्र,व्यापार,विज्ञान र पर्यटन कार्यक्रमबाट गठित एउटा अन्तर्राष्ट्रिय विशाल मेला बनेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह