फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सु चौ

(GMT+08:00) 2010-12-01 10:23:32

शहरी नारा: मेलमिलाप,नवीकरण,विकास

ठेगाना: चीनको पूर्वी भागमा पर्ने च्याङ सु प्रान्तको दक्षिण-उत्तरी भाग

           सु चौ चीनको प्रसिद्ध प्राचीन शहर हो। यहाँ रहेका पूरातात्विक वस्तुको सङ्ख्याले पैचिङ र सि आन शहरभन्दा पछिको चीनको तेस्रो स्थान लिन्छ। सु चौ पनि चीनको वर्तमानमा रहेको सबैभन्दा प्राचीन शहर हो। सु चौ शहरमा प्राचीन कालको निर्माण प्रारुपलाई कायम राखिएको छ। सु चौ प्राचीन शहर र सु चौ वन-जङ्गल पार्कका विश्व साँस्कृतिक सम्पदा र विश्व गैर-साँस्कृतिक सम्पदा रहेका छन्।

           सु चौ शहरमा वन-जङ्गल पार्कमा सुन्दर पहाडी तथा जलीय दृश्यको सुन्दरता भेटिन्छ। साथै यहाँका सुन्दर दृश्यको वर्णन गरेर धेरै साहित्यकारहरूले कविता तथा चित्रकला तयार गरेका छन् जुन विश्वव्यापी रुपमा प्रख्यात छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह