फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ सञ्चार माध्यमका क्षेत्रमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको विकसित प्रक्रियाको क्रम

(GMT+08:00) 2011-01-15 18:22:03

          सन् 1998 डिसम्बर छब्बीस तारिखदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेट औपचारिक रुपमा शुरु भएको र त्यसपछि " अन्तर्राष्ट्रिय वेभसाइट" को स्थान दिइएको छ। त्यसका साथै त्यसलाई चीनका महत्वपूर्ण समाचार वेभसाइटमा गाभिएको छ। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले नयाँ सञ्चार माध्यमका क्षेत्रमा शुरुआतदेखि अहिलेसम्म दर्जनौं सालसम्मको अन्वेषण गर्दै आएको छ। हाल त्यो अन्तर्राष्ट्रिय नेटको विश्वव्यापी सबभन्दा बढी भाषाको वेभसाइटको चौतारोको आधारमा रहेको बहुभाषा वेभसाइट , बहु भाषाको रडियो, बहु भाषाको दृश्य तथा श्रव्य नेटवर्क र बहु भाषायुक्त भिडियोको रुपमा परिवर्तन भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह