फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यम शेयर होल्डिङ कम्पनी लिमिटेडको छोटो जानकारी

(GMT+08:00) 2011-01-18 17:06:51
      चिनियाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यम शेयर होल्डिङ कम्पनी लिमिटेड चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सञ्चार माध्यम तथा साँस्कृतिक उद्योगको परिमाणलाई विस्तार गर्न, सञ्चार माध्यम तथा साँस्कृतिक उद्योगको स्तरलाई माथि उकास्न, मार्कालाई आविस्कार गर्न तथा प्रभावलाई विस्तार गर्नका लागि खोलेको सञ्चार माध्यम तथा साँस्कृतिक उद्योगको एउटा चौतारो मात्र हो।

      चिनियाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यम शेयर होल्डिङ कम्पनी लिमिटेडसँग रेडियो, टेलिभिजन, प्रकाशन, नेटवर्क तथा नयाँ सञ्चार माध्यम लगायत सम्पूर्ण किसिमको सञ्चार माध्यम सम्बन्धी श्रोत रहेका छन्।

      चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चिनियाँ अन्तर्राष्ट्रिय प्रसारण नेटवर्क (सि.आइ.बि.एन)को स्थापना गर्नुका साथै चिनियाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यम शेयर होल्डिङ कम्पनी लिमिटेडले सि.आइ.बि.एन परियोजनामध्येको केही जिम्मेवारी लिएको छ। चिनियाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यम शेयर होल्डिङ कम्पनी लिमिटेडले नीति, उद्योग, बजार, प्रबिधि, दक्ष व्यक्ति, पूंजी लगायत कारकतत्व मिलाएर स्वदेश र विदेशको सफल अनुभवबाट सि.आइ.बि.एनको स्थापना तथा स्वदेश र विदेशको प्रसारण गर्ने क्षमतालाई उठाउन सशक्त सहायता पुर्‍याउनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह