फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली श्रोताद्वारा चीनको सरकारी कार्य-प्रतिवेदनप्रति उच्च रुपमा नजर दिइएको

(GMT+08:00) 2011-03-06 18:59:10
          मार्च तीन तारिखबाट पेचिङ्गमा चिनियाँ जन राजनीतिक परामर्शदातृ वार्षिक अधिवेशन साथै मार्च पाँचबाट चिनियाँ जन कांग्रेसको सम्मेलन पनि शुरु भएको छ । यस दुई अधिवेशनले वर्षभरिको चीनको कार्य दिशा निर्धारित गर्ने गर्दछ । सो कारण यी अधिवेशनको निकै नै महत्व रहेको छ ।यसक्रममा हाम्रा श्रोतामित्र तथा शुभचिन्तकले हामीलाई इमेल पत्र र साथै फोन मार्फत शुभकामना दिनु भएको छ ।

          अहिले भने हामी कुञ्ज दुलेगौंडा सी आर आई श्रोता क्लबका अध्यक्ष शिव पौडेल तथा सचिव ऋषिराम चापागाईँले संयुक्त रुपमा पठाएको शुभकामना सन्देश राख्ने छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह