फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौं,सुगम मार्ग नेपाल, श्री कमल लम्सालबाट आएको शुभ कामना

(GMT+08:00) 2011-03-10 19:38:25

         चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशन मार्च 3 तारिखका दिन शुरु भयो । र चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन मार्च 5 तारिखका दिन शुरु भयो । म सर्वप्रथम यी दुबै सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु। र आशा गर्दछु, चिनियाँ जन राजनैतिक परामर्श दात्री सम्मेलन राष्ट्रिय समितिले चीन र चिनियाँ जनताको पक्षका वकालत गर्ने खालका सल्लाहहरुको पोको चिनियाँ राष्ट्रिय जन कांग्रेस समक्ष प्रस्तुत गर्नेछ र राष्ट्रिय जन कांग्रेसले तीनको महत्व र औचित्यका आधारमा पारित गरी मुलुकको शान्ति, विकास र प्रगतिको पथमा योगदान गर्नेछ जसले चीनको अर्थतन्त्रलाई विश्वको एक नम्बर अर्थतन्त्रमा स्थानान्तरित गर्न सहयोग पुर्याउने छ। चीनका राष्ट्रपति हु चिन थाउको वरद नेतृत्वमा यो सम्भव पनि छ।

         चिनिया कम्यूनिष्ट पार्टीको जनराजनैतिक परामर्शदातृ सम्मेलन तथा चिनिया राष्ट्रिय जन काँग्रेस सम्मेलनको भब्य सफलताको लागि हार्दिक शुभकामना।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह