फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी.आर.आई.रेडियो क्लव नेपालगंज, बाँके, नेपालमा बस्नुहुने श्रोता मान बहादुर खत्रीबाट आएको शुभ कामना

(GMT+08:00) 2011-03-10 19:44:57

          समाधान गर्न चीनले खेलेको भूमिकाको बारेमा समेत चर्चा हुने विश्वास लिएको छु । चीनका आन्तरिक समस्याहरु हल गर्न, बेरोजगारी समस्या कम गर्न, आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, परराष्ट्र क्षेत्रमा आफ्नो वर्चश्व कायम राख्न एवं आर्थिक बृद्धिदर अझ माथि उकास्नको लागि पनि यी अधिवेशनहरु साक्षात्कार हुने विश्वास लिएको छु। बिगत धेरै वर्षदेखि मातृभूमि चीनबाट अलगिएर रहेको अभिन्न अंग थाइवानलाई मातृभूमिमा सरल तथा सहज तरिकाले समाहित गर्ने ठोस कार्यदिशा तयार गर्न यी अधिवेशनहरु सफल होउन ।चीनले विश्व रंगमञ्चमा विश्व शान्तिका लागि गरिरहेको पहल, चिनियाँ विशेषतायुत्तm समाजवादको प्रभावबाट छोटो समयमै हासिल गरेको उच्चतम आर्थिक बृद्धिदर, सामाजिक तथा प्राविधिक उपलब्धिका कारण सिंगो विश्वको ध्यान चीनमा गइरहेको परिपेक्षामा यी दुईवटा अधिवेशनहरुले समस्त चिनियाँ जनताको लागि सूनौलो भविष्य निर्माण गर्ने र सम्पन्न चिनियाँ समाजको निर्माण गर्ने दिशामा कोशेढुंगा सावित होउन, चीनले आर्थिक, सामाजिक तथा प्राविधिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्तिको लागि समय सापेक्षा योजना, नीति तथा रणनीति तर्जुमा गर्दै सफलताको शिखर चुम्न सफल होओस, यहि नै मेरो हार्दिक मंगलमय शुभकामना

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह