फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन छ्वान भूकम्पको केन्द्रमा पुनः भ्रमण

(GMT+08:00) 2011-04-15 18:17:41

          न्यू च्युआन नाली यिङ्ग स्यु लिआन ह्वा सिन र स्यआन खौ खौ बस्तीको बीचमा रहेको छ। त्यो स्थान मे बाह्र तारिख वन छ्वानमा गएको भयङ्कर भूकम्पको केन्द्र थियो। भूकम्पअघि च्याङ्ग च्या फिङ्ग पहिलो मण्डलका 33 परिवार त्यहाँ बसोबास गर्थे।

          भूकम्प गएको दिन न्यू च्यआन नाली एकदमै छोटो समयमै तीस मीटर उचाइ बढेर नालीमा सबै आवास ध्वस्त भएका थिए।

         अहिले दुई वर्ष बितिसकेको छ। न्यू च्यआन नाली उक्त भयङ्कर भूकम्पमा परी ज्यान गुमेका जनतालाई सम्झना र श्रद्धान्जलि व्यक्त गर्ने ठाउँ भएको छ। पहिले त्यहाँ बस्ने गाउँलेहरु त्यहाँ फर्केका छन्। निकट भविष्यमा गाउँलेहरू नयाँ आवासमा सर्न सक्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह