फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्याङ्ग याङ्ग शहरमा पत्रकार सम्मेलन

(GMT+08:00) 2011-04-15 18:30:55

           मे बाह्र दिन वन छ्वान भयङ्कर भूकम्प गएको दोस्रो वार्षिकीमा चिनियाँ राष्ट्रि परिषद्अन्तर्गत सञ्चार कार्यालय र स छ्वान प्रान्तीय सञ्चार कार्यालयद्बारा आयोजित राष्ट्रिय इन्टरनेट माध्यमहरू "प्रकोपग्रस्त क्षेत्र पुगेर बासिन्दाको जीवन अवलोकन गर्ने" अन्तर्वार्ता दल म्याङ्ग याङ्ग शहर पुगेको छ। आज म्याङ्ग याङ्ग शहरका मेयर चङ्ग वान मिङ्ग, चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत म्याङ्ग याङ्ग शहर समितिका उपसचिव चाङ्ग चिन मिङ्ग आदि नेतागणले पत्रकार सम्मेलन आयोजना गरेर प्रकोपपछि म्याङ्ग याङ्ग शहरको पुनः निर्माणबारे जानकारी दिनुभएको छ। ᅜ

          मेयर चङ्गका अनुसार, मे बाह्रको दिनको भयङ्कर भूकम्पमा म्याङ्ग याङ्ग शहर प्रकोप सबैभन्दा ठूलो ,मृतक र घाइतेहरूको सङ्ख्या सबैभन्दा बढी र पुनःनिर्माण गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र रहेको छ।

            चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत् राष्ट्रिय परिषद् र स छ्वान प्रान्तीय सरकारको नेतृत्वमा म्याङ्ग याङ्ग शहरले प्रकोपपछि पुनःनिमार्ण पूर्ण रुपमा गरेको छ। हालसम्म 7 हजार 2सय 35 पुनःनिर्माण कार्यक्रम सुरु भएकोमा 6 हजार 71 पूरा भइसकेका छन्। कूल लगानी एक खर्ब 61 अर्ब 34 करोड चिनियाँ युआन पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह