फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन छ्वानमा गएको भूकम्पपछि पुन:निर्माण कार्य आधारभूत रुपमा पूरा-स छ्वान प्रान्तका प्रमुख

(GMT+08:00) 2011-04-15 18:39:43

            स छ्वान प्रान्तका प्रमुख च्याङ च्वी फङले हाल स छ्वान प्रान्तको जन काङ्ग्रेसमा "सरकारी कार्य प्रतिवेदन"प्रस्तुत गर्दाताका वन छ्वानमा गएको भूकम्पपछि त्यसको पुन:निर्माण कार्य आधारभूत रुपमा पूरा भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिद्वारा तर्जुमा गरिएको "तीन वर्षसम्मको लक्ष्य दुई वर्षभित्र आधारभूत रुपमा पूरा हुनुपर्ने"माग समयमै पूरा भएको छ।

          सन् 2011मा हुने कार्यबारे चर्चा गर्दै श्री च्याङ च्वी फङले प्रकोपपछिको पुन:निर्माण कार्यको योजनाबमोजिम त्यसलाई गतिशील तुल्याउने बताउनुभयो। सम्बन्धित परियोजनामाथि जोडतोडसँग लेखा परीक्षण गर्नुपर्ने र पुन:निर्माण गर्ने विभिन्न प्रकारको प्रबन्धको राम्रोसँग व्यवस्थापन गर्नुपर्ने कुरा पनि उहाँले बताउनुभयो।

          सन् 2008को मे बाह्र तारिखका दिन स छ्वान प्रान्तमा आठ रेक्टर स्केलको भूकम्प गएको थियो। जसबाट असी हजार मरेका अथवा बेपत्ता भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह