फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन छ्वान भूकम्पग्रस्त क्षेत्रका लागि चिनियाँ कम्युनिष्ट पार्टीबाट जम्मा नौ अर्ब त्रीहत्तर करोड चिनियाँ युआनको चन्दा उपलब्ध गराइएको

(GMT+08:00) 2011-04-15 18:42:50

         चीनको अनुगमन तथा अनुमान व्यूरोद्बारा गतवर्ष सार्वजनिक गरिएको विज्ञप्तिअनुसार, वन छ्वानको भयङ्कर भूकम्पग्रस्त क्षेत्रलाई चन्दा उपलब्ध गराउनका लागि देशभरिका जम्मा चार करोड पचपन्न लाख सन्तानव्बे हजार चिनियाँ कम्युनिष्ट पार्टी सदस्यले तिरेको "विशेष पार्टी खर्च" नौ अर्ब त्रीहत्तर करोड चिनियाँ युआन पुगेको छ।

          यस विज्ञप्तिअनुसार यस "विशेष पार्टी खर्च"मध्ये दुई अर्ब चौरानब्बे करोड चिनियाँ युआनको प्रयोग गरी मुख्य रुपमा घर-भवन,स्कुल र सम्बन्धित प्रबन्ध,अस्पताल आदि क्षेत्रको निर्माण गर्नका लागि प्रयोग गरिएको थियो। हाल यस "विशेष पार्टी खर्च"को बाँकी भागलाई पुनःनिर्माण योजनाबमोजिम क्रमशः विविध प्रकोपग्रस्त क्षेत्रमा विभाजन लगिने भएको छ।

  

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह