फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन छ्वान बासिन्दाको नयाँ जीवन

(GMT+08:00) 2011-04-15 18:54:32

            गत महिनाको अन्तिममा सम्वाददाताहरूले स छ्वान प्रान्तीय आ बा क्षेत्रीय वन छ्वान बस्ती स्वि मो र माउ बस्तीको फिङ्ग थौ गाउँ आदि क्षेत्रको भ्रमण गरेका थिए। त्यहाँ तिब्बत र छ्याङ्ग जातीय ढाँचाका आवासहरू, हावामा फहरा‌एका पाँच तारे राता झण्डाहरू, पढ्ने आवाज सुन्नसकिन्ने वन छ्वान स्कुल आदि दृश्य देख्दा मे बाह्रको भूकम्पपछिको दृश्यलाई मेल गराउन सकिंदैन।

          भूकम्प गएपछिका दुई वर्षमा सम्बन्धित सहायक शहरको सहयोगमा स्थानीय बासिन्दाहरू नयाँ आवासमा सरेका थिए। यी तिब्बत र छ्याङ्ग जातीय ढाँचाका नयाँ आवासहरूले 9.0 रेक्टर स्केलको भूकम्पको प्रतिरक्षा गर्नसक्ने हुनाले स्थानीय नयाँ सुन्दर दृश्य भइसकेको छ। भूकम्पअघि आबास क्षेत्र विश्वमा प्रसिद्ध पर्यटन ठाउँ थियो। हरेकदिन हजारौं हजार पर्यटकहरू त्यहाँ घुम्न आएका थिए। अहिले तिब्बत तथा छ्याङ्ग जातीय विशेषता रहेका आवास क्षेत्र त्यहाँ अर्को पर्यटन स्थल भइसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह