फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीको नेपाली मण्डपमा नेपाली परम्परागत नाचगान तथा अभिनय आज बेलुकी साढे सात बजे शुरु भएको छ।

(GMT+08:00) 2011-05-27 19:59:52
                 

                  सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीको नेपाली मण्डपमा नेपाली परम्परागत नाचगान तथा अभिनय आज बेलुकी साढे सात बजे शुरु भएको छ।

                 नेपाली प्रतिनिधि मण्डलका सबै सदस्यहरू आज दिउँसो उक्त प्रदर्शनीस्थल पुग्नुभयो।उहाँहरुले विश्वका सबै पर्यटकहरुलाई सुन्दर र रमाइलो कार्यक्रम प्रस्तुत गर्नुभएको छ।नेपाली प्रतिनिधि मण्डलका प्रमुखले अब आउने चार दिनसम्मको विविध कार्यक्रमबारे पनि जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह