फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस पटको खुन मिङ आयात-निर्यात मेला र चौथो दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनीमा नेपालको प‍र्यटन प्रचार-प्रसार हुने नेपाल-चीन का‍र्यकारी परिषदका अध्यक्ष अनुप भट्टराईको आशा

(GMT+08:00) 2011-06-07 19:21:35
   चीनको खुन मिङ उन्नाइसौं आयात-निर्यात मेला र चौथो दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनीमा सहभागी नेपाल-चीन का‍र्यकारी परिषदका अध्यक्ष अनुप भट्टराईले हिजो उक्त मेला र प्रदर्शनीमार्फत नेपालको पर्यटन प्रचार-प्रसार हुने आशा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो

आवाज एक

        चालू व‍र्ष नेपालको सन् 2011 पर्यटन वर्ष हो। चिनियाँ प‍र्यटकहरु आकर्षित गर्नका लागि नेपाल पर्यटन विभागहरुले बेग्ला-बेग्लै रुपमा चीनको पैचिंग, ल्हासा, छङ तुलगायतका धेरै शहरुहरुमा पर्यटनको प्रचार-प्रसार कार्यक्रमहरुको आयोजना गरिसकेको छ। नेपालले चिनियाँ प‍र्यटकहरु भित्र्याउने संख्याबारे चर्चा गर्दा श्री भट्टराईले भन्नुभयो

आवाज दुई

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह