फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन कार्यकारी परिषदका सदस्य शङ्कर घिमिरेद्बारा खुन मिङ आयात-निर्यात मेला र दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनीले चीन र नेपालका उद्योग-व्यवसायहरुबीचको आदान-प्रदानलाई प्रब‍र्द्धन गरेको बताउनुभएको छ

(GMT+08:00) 2011-06-08 18:00:50
    नेपाल-चीन कार्यकारी परिषदका सदस्य शङ्कर घिमिरे चीनको खुन मिङ उन्नाइसौं आयात-निर्यात मेला र चौथो दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनीमा हाम्रा सम्वाददातासँग कुराकानी गर्दै खुन मिङ आयात-निर्यात मेला र चौथो दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनीले चीन र नेपालका उद्योग-व्यवसायहरुबीचको आदान-प्रदानलाई प्रब‍र्द्धन गरेको ठहर लिनुभयो। श्री घिमिरेले भन्नुभयो

आवाज

        यस पटको खुन मिङ आयात-निर्यात मेला र दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनी शुरु भएदेखि यता धेरै चिनियाँ उद्योग-व्यवसायीहरुले नेपाली स्टलहरु आएर नेपाली व्यापारीहरुसँग आर्थिक तथा व्यापारिक मामिलाबारे छलफल गरेका छन्। चिनियाँहरुले नेपालको थाङ्का,बुद्धमूर्ति,आँखी झ्यालमाथि ध्यान दिएका छन्। यसका साथै धेरै चिनियाँ नागरिकहरुले सन् 2011 पर्यटन वर्षका लागि राखिएको स्टलमा नेपालको प‍‍र्यटनबारे सोधपुछ पनि गरेका छन्।

                                                                                                                                                             प्रतिभा सी.आर.आई. ,खुन मिङ , चीन

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह