फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको साम्यवादी युवा स्वयमसेवक समितिको आधारभूत कार्यभार

(GMT+08:00) 2011-11-08 19:18:09

           चीनको साम्यवादी युवा स्वयमसेवक समितिको आधारभूत कार्यभार यस प्रकार छन्:सामाजिक भावना र व्यक्तिबीचको सम्बन्धलाई सुधार गरी समाजवादी बजारको अर्थतन्त्रको विकास गर्नका लागि असल सामाजिक वातावरण सिर्जना गर्छ। समाजवादी बजारको आर्थिक विकासको मागसित अनुकूल हुनुका साथै युवा स्वयमसेवा प्रणाली र बहु तहको सामाजिक प्रत्याभूति संस्थालाई पूर्णता दिलाउछ। युवाले समाजका लागि योगदान दिने धारणा र सेवायुक्त क्षमता हुर्काउछ। शहर तथा गाउँ क्षेत्रको विकास,गरिबी क्षेत्रको विकास,प्रकोपग्रस्त क्षेत्रलाई उद्धार कार्य उपलब्ध गराउनु आदि सार्वजनिक हितकल्याण कार्यलाई स्वयमसेवा प्रदान गर्दछ। स्वयमसेवकको सेवा कार्यक्रमको संयोजन गर्छ। विदेशी स्वयमसेवक संगठनसँग आदान-प्रदानका लागिसमेत संयोजन गर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह