फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको साम्यवादी युवा समितिको गठन

(GMT+08:00) 2011-11-08 19:19:16

            हालसम्म चीनको साम्यवादी युवा समितिका जम्मा 37 वटा सदस्य सङ्गठन रहेका छन्। यी सदस्य सङ्गठनमा चीनका विभिन्न प्रान्तमा रहेका युवा स्वयमसेवक परिषद,चिनियाँ स्वयमसेवक परिपदको बैज्ञानिक शाखा,राष्ट्रिय रेलमार्ग,राष्ट्रिय वायु संघ आदि संस्था समावेश छन्। सम्बन्धित आधारभूत तहको संगठन वर्गमा सारा देशका 90 प्रतिशत शहर र 80प्रतिशत जिल्लाद्बारा स्थापना भएका स्वयमसेवक सङ्गठन,दुई हजार बराबर विश्वविद्यालय स्वयमसेवक सङ्गठन,र एक लाख तीस हजार स्वयमसेवक सेवा केन्द्र रहेका छन्।

           चीनको साम्यवादी युवा समितिमा 67 जना स्थायी निर्देशक,345जना निर्देशक र 485सदस्य रहेका छन्। "चिनियाँ स्वयमसेवकको सदस्य बन्न दर्ता गर्ने नियम"बमोजिम दर्ता भएका स्वयमसेवकको सङ्ख्या तीन करोड दश लाखभन्दा बढी पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह