फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ युवा स्वयमसेवक संघको कार्यकारी संस्था

(GMT+08:00) 2011-11-08 19:21:48

            चिनियाँ युवा स्वयमसेवक संघको सचिवालय चिनियाँ कम्युनिष्ट पार्टी युथ लीगको केन्द्रीय समितिको युवा स्वयमसेवक कार्य विभागमा पर्दछ। यस सचिवालयले स्वयमसेवक संघको दैनिक मामिला सञ्चालन गर्ने जिम्मा लिन्छ। सचिवालयमा सदस्य विभाग, परियोजना विभाग तथा कोषलगायतका विभागहरू रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह